उदयपुर, जेष्ठ १८ - उदयपुरको जोगिदह - ९ मोथिहाई जंगलमा शिकर खेल्न गएका एक शिकारीको बुधबार अपर्हान मृत्यु भएको छ ।
शिकार खेल्न गएका स्थानीय २६ बर्षीय बसन्तप्रसाद राजधामीको आफूले बोकेको भरुवा बन्दुक पडकिदाँ अपर्हान ४ बजे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बन्दुक पडकिएर चिउँडोमा लागेपछि उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक मनोज यादवले बताए ।
राजधामीसंगै अन्य शिकारी भए नभएको खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी पुगी सकेकाले फर्किएपछिमात्रै विस्तृत विवरण आउने यादवले वताए ।

Comments :
0 comments to “आफैले बोकेको बन्दु पडकिएर शिकारीको मृत्यु”
Post a Comment