Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

आउदै छु काली

मुटुकी दुकदुकी काली समयको गतिसगई जिबनको गतिमा तिम्रो न्यानो माया आबिरल सम्झना काली पानी बिनाको माछा सरि म उजाड लाग्दो मरुभूमिमा जिउन बाध्य छु सच्चा साथी प्रभासमा भयपनी तिम्रो पवित्र माया सम्झनाको दुकदुकिमा बाचीरहेको छु युगौ युग चोखोमाया अनि दुई सब्द प्रेम रुपी भाबना साथ उपस्थित भयको छु ।

प्रिय निरु हरेक छण मिठो सम्झना का कोसेली हिदयको पवित्र मायाका भाबना सगई बिसाउने चौतारी केबल तिमै हिदय नै छनोट मा परेकाले पेम् पत्र कोर्दै छु निरु प्रतेक बिहानी हरु तिर्मो कल्पना र सम्झना बाट सुरु हुन्छ अनि रात केवल तिमीमै पुगेर अन्त्य हुन्छ ।
तिर्मो न्यानो माया र साथ बिनाको यो सहारा  बिहिन यो जिबन एक छण कल्पना समेत गन सक्दिन निरु जुन दिन तिर्मो माया पायर रमाउन थाले त्यसै बेला देखि नया जिबन को अनुभूति भयको छ तिमीलाई अझै पनि याद होला काली तिमिलेनेने भनेका माया रुपी भाबना रुपी भाब हरु आज यो मुटुको कुनाकुना दौडी रयका छन् र तिमा ति पवित्र वचन हरु मेरो कानमा गुन्जिर्यका छन् यो म जुनसुकै बेलार अवस्थामा पनि बिसने छैन र बिसन सक्दिन पनि ।

यसैले म पनि तिर्मो निम्ति सधैँ खुसि अनि जिबनमा सुख सान्ति छाउन र तिर्मो हरेक मनका चाहना लाई परिपुती गन आज यो पराया भूमिमा रगत त र पसिना बगाउन बाध्य  भयको छु भविस्यमा तिमीलाई दुनियाको अगाडी माया र ममतले राजदरबारभित्र मायाकी रानी बनायर राखने साथ यो उजाड मरुभूमि भाटकेहि समय क लागि तिमीबाट ओझेल परेको छु ।

हामीलाई बाध्यताले टाडा बनाएनी बिगत का ति मायाका ति असिम सम्झनालाई मनन गर्दे पेम रुपी बाट हरु कुरेर बस्नु सिबाय बिकल्प छैन चोखो मायाको सागर  भित्र पानि र माछा भयर हासिखुसी जिबन बिताउला प्रतिछा गर काली म छिटै आउदै छु ल ।

उही तिर्मो मनको राजकुमार
काले प्रकाश राना
डिभर्ना ३ जोगिमारे
अर्घाखाँची: हाल दुहा कतार

http://arghakhanchi.com/

Comments :

0 comments to “आउदै छु काली”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger