१ जेठ, भोजपुर (हाम्रो संखुवासभा)। भोजपुरका एक युवकको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ । भोजपुरको कुदाकाउले गाविस-३ का १५ वर्षीय प्रकाश राईको रुखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो घाँस काट्न गएका बेला रुखबाट लडेर गम्भीर घाइते भएका राईको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “रुखबाट लडेर युवकको मृत्यु”
Post a Comment