सपना देख्छु म विपनामा कतै परालको आगो सल्के
कहिं नाठक नसिध्दी पर्दा खुले
कहिले तन्नेरी छु भन्नेले
सेतो कपाल रंगाएको जस्तो
वास्तविक संसारमा कहां हुन्छ र
मनमा लुकाएका आशाहरू धेरै छन्
त्यस्को लागि कसरी नाटक गरूं म ?
भन्ने र सुन्ने अनि देख्नेहरूको कुरा
विपनामा सपना देख्नेहरूको प्रतिक्षा
पर्दा बाहिरबाट हुन्छ ।
लाग्ने तरवारले नकाटेको घाउ
चोट त मर्ममा मात्र हुन्छ भन्थे
कसैको मनमा पनि हुंदो रहेछ
कति जुधिएर आएं
तर मन भित्रको वताससगं जुध्न सकिएन
वास्ता गरेको वस्तु अमुल्य हुन्छ
के गर्ने जब वास्ता नगर्नेले अपरिचित गराए पछि
यस्तो लाग्छ नउदाएको तरवार पनि उदाएको जस्तो
तातो पानीमा नुहाउनेहरू अकस्मात चिसो पानीले नुहाए जस्तो
प्रेम भरिएको विष
विपनामा देखेका कुराहरुले
सपना बाट झस्कनेहरूलाई
कल्पना मात्रै गर्ने अनौठो
रहेछ जीन्दगी ...
पापी रहेछन् ......भगवान
पाएको जीन्दगी खोस्ने
जीन्दगी खोसिएको ..... जीवन
भगवान हांस्न बनाएको
जीवन हो त्यो
रमाउनलाई होईन
आसै नगरी बाच्ने गर
प्रेम भरिएको विष पिएर ।
सन्तोष पौडेल
http://www.hkthakuri.org/
कहिं नाठक नसिध्दी पर्दा खुले
कहिले तन्नेरी छु भन्नेले
सेतो कपाल रंगाएको जस्तो
वास्तविक संसारमा कहां हुन्छ र
मनमा लुकाएका आशाहरू धेरै छन्
त्यस्को लागि कसरी नाटक गरूं म ?
भन्ने र सुन्ने अनि देख्नेहरूको कुरा
विपनामा सपना देख्नेहरूको प्रतिक्षा
पर्दा बाहिरबाट हुन्छ ।
लाग्ने तरवारले नकाटेको घाउ
चोट त मर्ममा मात्र हुन्छ भन्थे
कसैको मनमा पनि हुंदो रहेछ
कति जुधिएर आएं
तर मन भित्रको वताससगं जुध्न सकिएन
वास्ता गरेको वस्तु अमुल्य हुन्छ
के गर्ने जब वास्ता नगर्नेले अपरिचित गराए पछि
यस्तो लाग्छ नउदाएको तरवार पनि उदाएको जस्तो
तातो पानीमा नुहाउनेहरू अकस्मात चिसो पानीले नुहाए जस्तो
प्रेम भरिएको विष
विपनामा देखेका कुराहरुले
सपना बाट झस्कनेहरूलाई
कल्पना मात्रै गर्ने अनौठो
रहेछ जीन्दगी ...
पापी रहेछन् ......भगवान
पाएको जीन्दगी खोस्ने
जीन्दगी खोसिएको ..... जीवन
भगवान हांस्न बनाएको
जीवन हो त्यो
रमाउनलाई होईन
आसै नगरी बाच्ने गर
प्रेम भरिएको विष पिएर ।
सन्तोष पौडेल
http://www.hkthakuri.org/










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “तिन टुक्राहरू”
Post a Comment