रविन भट्टराई,ताप्लेजुङ जेठ १ । विनासर्त कार्यकर्ता रिहाइको माग राख्दै मंच संवद्ध संघिय लिम्बूवान राज्य परिषद इलामले आजबाट आव्हान गरेको अनिश्चितकालिन मेची राजमार्ग बन्दले बिहानैबाट ताप्लेजुङ लगायत मेचीको जनजीवन प्रभावित बनेको छ ।
इलामको क्षेत्रीय आमसभाको लागि प्रचार प्रसारमा खटिएका परिषदका जिल्ला सदस्य सम्राट लोक्ताम र क्षेत्रीय भोलेन्टियस्र
कमाण्डर भिम लोक्तामलाई प्रहरीले गत वुधवार पक्राउ गरि झुठा मुद्धा हाल्ने
बन्दको कारण ताप्लेजुङबाट बाहिरीने लामो तथा छोटो दुरीका सवारी साधन चलेनन् भने विच बाटोमानै कयौ यात्रि अल पत्र परेका छन् ।
प्रयास गरिरहेकालॆ दुई कार्यकर्ताको तत्काल विनासर्त रिहाइको माग गर्दै परिषदले आजबाट मेची राजमार्ग अनिश्चितकालिन वन्दको आव्हान गरेको हो ।








Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “लिम्बूवानद्धारा अनिश्चितकालिन मेची राजमार्ग वन्द”
Post a Comment