Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

निस्ठुरीको यादमा

कैयौ यादहरु बितीगए सानु तिम्रो यादमा
कैयौ यादले सताईरहे सानु सुनसान रातमा

ठान्थे पराइ सानु आफन्त सम्झी पछुताउदा
यो मुटुमा रोग लग्यो लडे सानु बिस्वसघतामा
पागल दिनहरु गुजारीरहेछु सानु उही निस्ठुरीको
यादमा
सम्झनाले सताईरहन्छ सानु यो दु.खी कर्ममा
           मेरी सानुको यादमा           मेरो सानु लाई सम्झिरहे
           
              योगेन्द्र वियोगी"हिमाल"
              धुपू-१ लेब्रंग
                 संखुवासभा
                कोशी-नेपाल
              email-yogendra.yogen@yahoo.com   

Comments :

0 comments to “निस्ठुरीको यादमा”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger