सोलुखुम्बु, बिस्वको सर्वोच्च सिखिर सगरमाथाको आरोहण गर्ने क्रममा आठ अमेरिकी नागरिक सहित १२ जना एकै गाँउका शेर्पा शेर्पा आरोहीहरुले सगरमाथाको सफलतापुर्वक आरोहण गरेको छ । आज बिहान ८ बजे देखी ९ बजेको अवधीमा आरोहीहरु शिखरमा पुगेका थिए। अमेरीकी कम्पनी माउन्टेन् ट्रिपका आठ जना आरोही लिएर शिखर चुमेका एकै गाँउका शेर्पा आरोहीहरु सोलुखुम्बु कुरिमाका पासाङ गोम्बा शेर्पा, तार्के शेर्पा, मिण्डु शेर्पा,काजी शेर्पा मुडे,दा वाङछु शेर्पा, दा फिन्जो शेर्पा, पासाङ तेण्डी शेर्पा, तेम्ब शेर्पा,दा पासङ शेर्पा,कर्मा गेल्जेन् शेर्पा चारुवा, साम्देन शेर्पा हरिसे रहेका छन ।
गत बर्ष पनि यसै गरि एकै गाँउका एघाराजाना आरोहीहरुले सफलतापुर्वक बिस्वको सर्वोच्च सिखरको सफल आरोहण गरेका थिए। काठमाण्डौ स्थित एक्स्प्लोर हिमालय कम्पनीबाट गएका यस आरोहणको सम्पुर्ण ब्यवस्थापन सोलुखुम्बु कुरिमा बस्ने दा गेल्जेन शेर्पाले गरेका थिए ।
सफलतापुर्वक आरोहण गरि सकेका अरोहीहरु आधार सिबिर झर्ने करमक्रम जारी छ भने मे २५ तारिका आरोहण समुहाले आधार सिबिर छाड्ने समाचार रहेको छ ।

Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “आठ अमेरिकी सहित एकै गाँउका १२ शेर्पा सगरमाथाको चुचुरोमा”
Post a Comment