संखुवासभा ३१ बैशाख
मक्किएको विजुलीको पोल ढल्दा संखुवासभाको चैनपुर गाबिस ९ डाागी गााउमा एक बालिकाको मृत्यु भएको छ । घर नजिकै रहेको विजुलीको पोल ढलेर करेन्ट लाग्दा चैनपुर गाबिस ९ डाागी गााउ सिम्लेका १२ वर्षिया मनमाया वयलकोटीको शनिबार विहान घटनास्थलमै मृत्यु भएको हो ।
केहि दिन अघिवाट परिरहेको झरीले काठवाट लगिएको विजुलीको पोल मक्किएर ढलेको र
करेन्टले वयलकोटीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । मृतकको सव पोष्टमार्टमका लागि चैनपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याईएको छ ।

Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “पोल ढल्दा वालिकाको मृत्यु”
Post a Comment