संखुवासभा, ३१ बैशाख – घरमा श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेका एक प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले बहुविवाह मुद्धा चलाएको छ ।
भोजपुर जिल्ला घर भएर संखुवासभाको सित्तलपाटी प्रहरी चौकीमा कार्यारत २४ बर्षिय मानबहादुर भुजेललाई बहुविवाह मुद्धा चलाईएको प्रहरी नायव उपरिक्षक शेखर कोईरालाले बताउनु भयो । प्रहरी जवान मानबहादुरले सित्तलपाटी गाविस २ की सोभा भुजेल संग १५ दिन अघि द्रोस्रो विवाह गरेका थिए ।
प्रहरी जवान मानबबहादुरको यहाँ भन्दा ७ बर्ष अघि पहिलो विवाह भएको थियो । मानबहादुरका १ छोरा र १ छोरी छन् । द्रोस्रो विवाह गरेको थाहा पाएपछि उनीकी जेठी पत्नी सृजनाले आफ्ना पतिलाई कारवाहीको माग गरेर जिल्ला प्रहरी कार्यालय संखुवासभामा निवेदन दिएकी थिईन ।
पत्नीले दिएको निवेदनलाई आधार मान्दै प्रहरी जवानलाई निलम्वन गरेर बहुविवाह मुद्धा चलाईएको प्रहरी नायव उपरिक्षक शेखर कोईरालाले बताउनु भयो । । बहुविवाह गरेका व्यक्तिलाई ३ देखि ५ बर्ष सम्म कैद सजाय हुने कानुनी प्राव्धान छ ।

Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “प्रहरी जवानलाई बहुविवाह मुद्धा”
Post a Comment