संखुवासभा, ३१ बैशाख –संघिय लिम्बुवान राज्य परिषद संखुवासभाले आगामी जेठ १४ गते संबिधान जारी नभए आफुहरु विरोधमा अत्रिने वताएको छ । संघिय लिम्बुवान राज्य परिषदका केन्द्रिय सदस्य सुमन मादेनद्वारा शनिबार जारी विज्ञप्तीमा संबिधानको म्याद थप्न खोजीएमा सोको बिरोध गर्ने उल्लेख गरिएको छ ।
लिम्बुवानी जनताको चाहना र आकांक्षालाई सम्बोधन गर्दै आफ्नै डमी संविधान जारी गर्ने उनीहरुले चेतावनी दिएका छन । यसैबिच, सुमन याम्फु, नैनसि याम्फु, तुलसी खम्बु, टिकाराम घले, संजय राई र गणेश सावालाई जिल्ला सदस्यमा मनोनीत गरीएको समेत बिज्ञप्तीमा जनाईएको छ ।
...............................

Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “लिम्बुवान बिरोधमा अत्रिने”
Post a Comment