बुटवल २८ वैशाख । पछिल्लो समयमा मोवाईल ईन्टरनेट चलाउनेको संख्या बढ्दै जादा मोवाईलमा ईन्टरनेट प्रयोगले पढाईमा सहयोग पुगेको विद्यार्थिहरुको भनाई रहेको छ । । खास गरी आर्थिक अवस्था नाजुक भएका तथा नियमीतमा साईवरमा गएर ईन्टरनेट चलाउन नसक्ने युवा युवती तथा रोजाईमा अहिले मोवाईल ईन्टरनेट पर्ने गरेको छ । मोवाईलबाट नै देश विदेशका ताजा समचार तथा आफुलाई चाहिएका शैक्षिक साईटहरुको प्रयोग सहज रुपमा मोवाईलमा नै गर्न सकिने हुदा अहिले मोवाईल ईन्टरनेट विद्यार्थिहरुको रोजाईमा पर्ने गरेको छ ।
यसरी मोवाईलमा ईन्टर नेट संगै आएको मिगले विद्यार्थिहरुलाई अझ फाईदा पुरेको विद्यार्थिअहरुको भनाई रहेको छ ।
बुटवल १० सुख्खानगरमा क्यानन् उच्च मा वि मा कक्षा १२ मा अध्ययन गर्दे आएका रोहित शर्माले आफुलाई अहिले मोवाईल ईन्टरनेट ले पढाईमा सहयोग पर् याएको बताए ।
उनले भने - साथिसंग मोवाईलमा कुरा गर्दा धेरै पैसा खर्च हुन्छ त्यसैले मिगमा कुरा गरेर पढ्ने गरेको छु । मोवाईलमा् कुर गर्दा गणित तथा कम्पूयुटका सुत्रहरु सम्झिन ग्रहो पर्ने हुदा मिगमा लेखेर पठाएको कारण सजिलो भएको छ । आर्थिक अवस्था न्युन भएका मानिसहरुको रोजाईमा मोवाईल ईन्टरनेट को प्रयोग अहिले पढाईका सार्थै टाढा भएका साथिहरुसंग शाब्दीक कुराकानी गर्नको लागी समेत मिगको प्रयोग गर्ने गरिन्छ ।
मोवाईमा ईन्टरनेट तथा मिग जोड्नको लागी ईन्टरनेटको सुविधाभएका मोवाईल हुन आवश्यक छ । जस्को लागी मोवाईल सेवा प्रदायक संस्थाहरु नेपाल टेलिकमको नमस्ते सिम तथन हेयर नेपालको एनसिएल सिममा समेत ईन्टरनेट जोडेन सकिन्छ । जस्को लागी ईन्टरनेट चलाउन मिल्ने तथा नमिल्ने मोवाईल सेटमा भर पर्दछ ।
यसरी मोवाईलमा ईन्टरनेट चलाउन मिल्ने सेट भएमा नेपाल टेलिकमका प्रयोककर्ताका लागी मोवाईलको म्यासेज बक्समा गएर जि।पि।आर एस नउचक टाईप गरेर १४०४ मा म्यासेज पठाउनु पर्दछ भने एनसियल प्रयोगकर्ताको लागी मोवाईलको म्यासेज बक्समा गएर अल बििटाईप गरेर म्यासेज पठाउनु पर्दछ । यसरी म्यासेज पठाई सकेपछी मोवाईल कम्पनीबाट ईन्टरनेटका सम्पुर्ण सेटिङ पठाउने गर्दछ । यसरी पठाईएका सन्देशहरुलाई इनिस्टल गरेर मोवाईलमा ईन्टरनेट जोड्न सकिन्छ । यसरी ईन्टरनेट जोडिसकेपी मोवाईलको ईन्पुट एडरेष्टमा गएर गुगल नययनभि लगन गरेर गुल सर्चमा गई डब्लु डब्लु डब्लु डट मिग ३३ डट कम धधध।ुष्नघघ।अयु हानी त्याहा देखाइएका अपसन मध्येमा पि्रु डाउनलोडमा गएर मिग निसुल्क रुपमा डाउनलोड गर्न सकिन्छ । यसरी डाउनलोड गरिएको मिगबाट आफुले खाता बनाएर साथिहरु संग शाव्दीक कुराकानी गर्न सकिन्छ मोवाईलमा मिगको प्रयोग अहिले क्याम्पस लेवल देखि स सना विद्यार्थिहरुले प्रयोग गर्ने गरेको पाईन्छ ।
अहिले मिगको प्रयोग गर्ने मानिसहरु खासगरी फेसबुक एकाउन्ट तथा ईमेल मार्फत एक अर्को साथिहरु तथा आफन्तहरुसंग कुराकानी गरिरहेका मानिसहरुको लागी सहज तथा सरल माध्ययमको रुपमा मिग लाई प्रयोग गर्ने गरेको पाईन्छ । नया नया साथिहरु बनाउने देखि एक आपसमा तस्वीरको साटासाट गर्न मिल्ने हुदा पनी युवायुवतीको रोजाईमा मिग पर्ने गरेको छ ।http://arghakhanchi.com/index.php

Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “मोवाईल ईन्टरनेटले पढाईमा सहयोग”
Post a Comment