संखुवासभा ३१ बैशाखसंखुवासभा र भोजपुर जिल्लाको सिमानामा पर्ने अरुण नदीको लम्सुवाघाटमा शनिबार दिउसो २ बालिकाको डुबेर मृत्यु भएको छ ।
भोजपुर केउरेनीपानी ३ घर भएका मानप्रसाद राईकी १० बर्षिय छोरी सुन्तली राई र खेमराज अधिकारीकी ११ बर्षिय छोरी रञ्जना अधिकारीको गोठालो गएको अवस्थामा पौडी खेल्ने क्रममा दिउसो ४ बजे डुबेर मृत्यू भएको हो । मृत्यु भएकी बालिका मध्ये सुन्तली रार्इृ को शब फेलापरीसकेको छ भने अर्की बालीका रञ्जना अधिकारी अझै बेपत्ता रहेको स्थानीयबासिन्दा अर्जुन अधिकारीले वताउनु भयो । उनको खोजी गर्न स्थानीयवासिन्दा र संखुवासभाको तुम्लिङटारका प्रहरी खटिएका छन ।

Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “खोलामा डुवेर २ को मृत्यु”
Post a Comment