विराटनगर, जोगवनी सडकखण्डकामा खोलिएका रेस्टुरेन्टहरूमा यौनजन्य क्रियाकलाप हुने गरेको र त्यसले समाजमा प्रतिकूल असर पारेको भन्दै स्थानीय बासिन्दाले रेस्टुरेन्ट बन्द गर्न माग गरेका हुन् ।
भारतबाट नयाँ वर्ष मनाउन रेस्टुरेन्टमा आएका व्यक्तिहरूले नजिकका बस्तीमा पसेर महिलामाथि दुव्र्यवहार गरेपछि शनिबार साँझ गाँउलेले रेस्टुरेन्टमा तोडफोडसमेत गरेका थिए ।
आइतबार रेस्टुरेन्ट बन्द गर्न उनीहरुले इलाका प्रहरी कार्यालय रानीमा उजुरी दिएको र प्रशासनलेे १५ दिनभित्र रेस्टुरेन्द बन्द नगराए आफूहरुले नै बन्द गराइदिने चेतावनी दिएका छन् ।
इलाका प्रहरी कार्यलय रानीका निरीक्षक माधवप्रसाद बोगटीले नयाँवर्ष मनाउने क्रममा होहल्ला भएको र घटनाको थप छानबिन भइरहेको बताउनुभयो ।
इलाका प्रहरी कार्यलय रानीका निरीक्षक माधवप्रसाद बोगटीले नयाँवर्ष मनाउने क्रममा होहल्ला भएको र घटनाको थप छानबिन भइरहेको बताउनुभयो ।










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “क्याविन रेस्टुरेन्टले गाउँका महिला हैरान”
Post a Comment