Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

फुलको तिहार घर घर दैलो दैलोमा शहर बजार झिलीमीली

कोपिला राई नेपालीहरुको दोस्रो महान पर्व तिहार नेपालीहरुको घर-दैलोमा भित्रिसकेको छ । प्रत्येक नेपालीका घरमा लक्ष्मी पूजा गरी आँगनमा देउसी र भैलीहरुलाई स्वागत गरिसकेकाछन । तिहार त्यसैपनि फुलको पर्व सयपत्री पुूलले सडक छपक्कै ढाकेको छ । यद्यपी नेपालका कतिपय ठाउँहरुमा खडेरीको कारण फुलको अभाव खड्किएकोछ । फलस्वरुप भारतीय पुूलहरुले बढी बजार पाइरहेकाछन् । तुलनात्मक रुपमा नेपाली सयपत्री पुूल भन्दा भारतीय पुूल बढी समय सम्म टिक्ने भएकोले विगतका वर्षहरुदेखि नै भारतीय सयपत्री पुूलको माग हुदैंआइरहेको छ ।

Comments :

0 comments to “फुलको तिहार घर घर दैलो दैलोमा शहर बजार झिलीमीली”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger