Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

शुभ दिपावलीको पवन अबसरमा भाग्यशाली उपहार सम्पन्न

योगेन्द्र योगी "हिमाल"/क्वालालाम्पुर मलेसिया
निलाई  नेपालीहरुको दोश्रो ठुलो महान शुभ दिपावली को पवन अबसरमा भाग्यशाली उपहार कार्यक्रम सम्पन्न भएको थियो ।  मलेसियाको निलाई सहरस्थित नेगरी सेम्बिलानमा पर्ने तामन सिमारकको सयपत्री होटलको माथिल्लो तलामा भाग्यशाली उपहार कार्यक्रम गरीएको थियो । भाग्यशाली उपहार बिजेता क्रमश: प्रथम पुस्कार ल्यापटप कम्प्युटर बिजेता न:(१३२९) राजेन्द्र नगरकोटी, दितीय पुरस्कार सुनको सिक्री बिजेता न:(४६५) कान्छा गुरुङ,त्रितिय पुरस्कार डिजिटल क्यामरा बिजेता न:(११४) यमराज तामांग,चौथो पुरस्कार:२१ इन्चको कलर बिजेता न:(१०८२) डिक बहादुर र पाचौ पुरस्कार २७०० मोडलको नोकिया बिजेता न:(१५११) सन्तोष के.सीले भाग्यशाली उपहार लिनु भएको थियो । साथै थप ५ जनालाई आकर्षक पुरस्कार कियु एंड कियु घडी उपहार प्रधान गरीएको थियो । सो भाग्यशाली उपहार कार्यक्रम पत्रकार लगायत बिभिन्न बुद्धिजिबी व्यतीहरुको  उपस्तिथी रहेको थियो ।भाग्यशाली उपहारको आयोजका सस्था आइएमई र सयपत्री होटल रहेका थिए ।भाग्यशाली उपहार कार्यक्रम संचालक भुपेन्द्र र के.बि ले गर्नु भएको थियो

Comments :

0 comments to “शुभ दिपावलीको पवन अबसरमा भाग्यशाली उपहार सम्पन्न”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger