Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

नेपाल प्रेश यूनियन धनकुटाका अधिवेशनको तयारी पुरा


विजय सन्तोषी राईधनकुटा  धनकुटा २२ कार्तिक ; नेपाल प्रेश यूनियन धनकुटाको आज सम्पन्न भेलामा भोली हुने सातौ जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको घोषणा गरेका छन ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा।सेखर कोईरालाले जिल्ला अधिवेशनको उद्घाटन गर्नु हुने र समापन तथा प्रमाण पत्र वितरण स्थानीय विकास मंत्री पूर्ण कुमार शेर्माले गर्नु हुने कार्यक्रममो

सम्पूर्ण तयारी पुरा भएको नेपाल प्रेस यूनियन धनकुटाका शाखाका अध्यक्ष सुमन गुरागाईले वताउनु भयो ।भेलामा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष विजय सन्तोषी राईनेपाल प्रेश यूनियनका केन्द्रिय सदस्य महोन वान्तवाक्षेत्रिय सस्दय अाजना ताम्लीउपाध्यक्ष खगेन्द्र घिमिरेराजेश्वर वहादुर श्रेष्ठभूपेन्द्र खनाल लगायतले नेपाल प्रेस यूनियनलाइ कि्रयाशिल बनाई प्रेस स्वतन्त्रको पक्षमा सशक्त आन्दोलन गर्नु पर्ने विचार व्यक्त गर्नु भयो ।
नेपाल प्रेस यूनियन धनकुटा शाखाका अध्यक्ष सुमन गुरागाईको अध्यक्षमा उक्त भेला सम्पन्न भएको थियो ।

Comments :

0 comments to “नेपाल प्रेश यूनियन धनकुटाका अधिवेशनको तयारी पुरा”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger