काठमाडौँ । बलिउडमा करिना कपुरले जिरो फिगर बनाएर चर्चा कमाएपछि नेपाली नायिकाहरुलाई पनि जिरो फिगर बनाउने भूत चढेको छ । पहिले शुभेच्छा थापा जिरो फिगरमा जान लालयित भएकी थिइन्, त्यसपछि मोटी सौजन्य सुब्बाले पनि आफूलाई जिरो फिगरमा लैजाने अभियानमा काम गरिन् । अब यो दौडमा चल्तिकी नायिका अरुणिमा लम्साल उत्रिएकी छन् । आफूले दिएका किस सिन चल्ने सोचले लेखेको दीपशिखा नचलेपछि अरुणिमालाई जिरो फिगरमा आएर सेक्सी रुप देखाउने सुर चढेको छ । त्यसैले त उन्ले दशैंमा खसीको मासु खाइनन्, चिल्लो पिरोबाट बचिन्, डाइटिङमा बसिन् । तर दशैं न हो मन कसरी मान्छ ।
जिरो फिगर बनाउनका लगि उनले दशैँजस्तो महान चाडमासमेत मासु खाइनन् रे । हेरौ अरुणिमाको जिरो फिगरले उनलाई कत्तिको सेक्सी देखाउछ ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “अरुणिमा लम्साललाई जिरो फिगर बनाउने भूत”
Post a Comment