जुली गुरूंग -सोलुखुम्बु
चढ्दिन भन्छु चढ्नैपर्छ, डराउदिन भन्छु डर लागिहाल्छ । कस्तो अत्यासलाग्दो छ हवाइजहाजको यात्रा । जहाजमा चढेर उड्नेबित्तिकै मुटु ढुकढुक हुन्छ । चढ्न नपाई पुगिहाले हुन्थ्यो, ओर्ली हाल्न पाए हुन्थ्योजस्तो लाग्छ ।
मुखले नभने पनि सबैको अनुहारले यस्तै कुरा प्रस्ट भनिरहेको हुन्छ । यसो प्लेन तलमाथि गर्यो कि मुटुले ठाउँ छोड्छ, पल्याकपुलुक हेर्यो निन्याउरो अनुहार लगायो, बस्यो । के गर्नु प्लेन नचढी, यातायातको एउटै मात्र विकल्प हो जहाज । सोलुखुम्बुवासीलाई यातायात भेट्ने ठाउँसम्म पुग्न हिँड्नलाई कम्तीमा दुईदेखि चार दिन लाग्छ ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “ ”
Post a Comment