Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

८ पटकमा पनि प्रवेश परीक्षा फेल भएपछि मेडिकल काउन्सिल पदाधिकारीलाई धम्की

कार्तिक ३०(हाम्रो संखुवासभा) - एमबीबीएस प्रवेश परीक्षामा ८ पटक अनुत्तीर्ण भएको झोंकमा मेडिकल काउन्सिल पदाधिकारीलाई धम्क्याउने एक डाक्टरलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
रसियाबाट एमडी सकेर फर्किएका सुधीरनाथ भण्डालाई मेडिकल काउन्सिल पदाधिकारीलाई

धम्क्याएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । ८ पटकमा पनि एमबीबीएस प्रवेश परीक्षामा उत्तीर्ण नभएपछि 'डिप्रेसन' भएर धम्क्याएको उनले स्वीकार गरेका छन् । भण्डारीलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी मंगलबार नै सार्वजनिक गरेको छ ।
'एन्टी एनएमसी फोर्स' नामक अपरिचित समूहबाट धम्की आएको आएको भन्दै काउन्सिल पदाधिकारीले प्रहरीलाई उजुरी गरेको थियो ।

Comments :

0 comments to “८ पटकमा पनि प्रवेश परीक्षा फेल भएपछि मेडिकल काउन्सिल पदाधिकारीलाई धम्की”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger