Browse » Home »
जिल्ला समाचार
» एमाले सोलुखुम्बुद्धारा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम
एमाले सोलुखुम्बुद्धारा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम
१४ असोज/सल्लेरी – नेकपा एमाले सोलुखुम्बुले बिजया दशमीको अवसरमा शिक्षकहरुका बीचमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला परिषदको क्रममा सल्लेरीमा रहेका शिक्षकहरुका बीचमा एमाले जिल्ला कमिटीले चियापानका साथमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष आङ ङिमा लामाले नेपाल राष्ट्रिय शिक्षक संगठनको गतिविधी अगाडि बढाउन सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्नु भयो ।कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका सदस्यहरुका साथमा एमाले सोलुखुम्बु उपाध्यक्ष मानवीर राई लगायत सहभागी हुनुहुन्थ्यो ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “एमाले सोलुखुम्बुद्धारा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम”
Post a Comment