
धनकुटा १ कार्तिक, अलैचीको मृल्य यस बर्ष अत्यधिक बृद्धी भएकाले कृषकहरुले राम्रो आम्दानी गरिरहेका छन ।
अलैचीको मृत्य गतबर्ष १५ हजार देखी २० हजार रुपैया सम्म पुगेकोमा यस बर्ष ४० देखी ४५ हजार रुपैया सम्म पुगेकाले आफुहरुले अलैचीबाट राम्रो आम्दानी गरेको कृषकहरु वताउछन ।
अचैली छिमेकी मुलुक भारतचिन हुदै अन्य राष्टहरुमा समेत विकि्र वितरण हुने गरेको अचैली व्यापारीहरु वताउछन ।
धनकुटाका कृषकहरुले करिव ६ सय हेक्टरमा अलैची खेती गरी राम्रो आम्दानी गर्दै आएको जिल्ला कृषी विकास कार्यालय धनकुटाले जनाएको छ ।
बर्षेनी अलैची खेती लाउनेक्रममा समेत बृद्धी हुदै आएको समेत कृषि कार्यालय धनकुटाले जनाएको छ ।
Comments :
0 comments to “अलैचीको मृल्य यस बर्ष ४० देखी ४५ हजार रुपैया”
Post a Comment