Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

जुवा तास नियन्त्रणमा प्रहरी सकि्रय

विजय सन्तोषी राईधनकुटा
धनकुटा १ कार्तिक ; दशैको समयमा धनकुटा जिल्लाका विभिन्न स्थानहरुमा जुवा तास खेलाई रहेकाले त्यसलाई निणन्त्रण गर्न अहिले जनपद तथा सशस्त्र प्रहरी सकि्रय रहेका छन ।
धनकुटाको हिलेपाखि्रवाससिधुवा बजार लगायतका विभिन्न स्थानहरुमा जुवा तासडाइस लगायतका
जुवा जन्य खेलहरु सार्वजानिक स्थलहरुमा खॆलाउन सक्ने भएकाले जनपद तथा सशस्त्र प्रहरी परिचालन गरी सकि्रय बनाईएको सशस्त्र प्रहरी छिन्ताङ्ग गुल्मका गुल्मपती तुलसीराम खत्रीले वताउनु भयो ।
जुवा तास नियन्त्रण गर्ने अभियान अन्र्तगत हिले बजारबाट यस अघिनै डाईस खेलका समाग्रीहरु खेलाई रहेको स्थानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डि एस पी अरुण कुमार विसीले वताउनु भयो ।
चाडपर्बमा विशेष गरी सार्वजनिक स्थानहरुमा जुवा तास खेल हुने भएकाले त्यस्ता गतिविधिहुने स्थान र व्यक्तिहरुको पहिचान गरी सुरक्षा व्यवस्था अहिले कडा बनाईने प्रहरीले जनाएको छ ।

Comments :

0 comments to “जुवा तास नियन्त्रणमा प्रहरी सकि्रय”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger