शान्ती होस्,सफल होस् तिम्रो मनकामना
सुख तिम्रो झोलिभरी ,यही हाम्रो सुभकामना ।
दशैको बेला आयो आउ एउटा हिसाब गरौ
सबैलाई फाईदा हुने हामी एउटा निसाब गरौ।
मित्रतामा शक्ती हुन्छ, जोडौ सबै मित्रुहरु
बैरभाब छोडौ अब घटाऊ सबै शत्रुहरु।
सबै हामी बराबरी अबसर लाई भाग लगाऔ
गुणा गरौ सम्बृदीलाई गरिबीलाई दुर भगाऔ।
आशिष थाप मान्यजन्को तिम्रो शक्ती जोडीनेछ
जस्ले तिम्रो रिस गर्छ उस्को शेखी तोडिनेछ।
फरक यहाँ कोही छैन हामी सबै एकै थरी
फुल धेरै माला एउटै हामी सधैं भरी।
मान,बुद्धि,धर्म,बिबेक,ज्ञानको होस् फलीफाप
रोग्,ब्यदि,दुख ,कष्ट हटुन सबै महापाप ।
फुल धेरै माला एउटै हामी सधैं भरी।
मान,बुद्धि,धर्म,बिबेक,ज्ञानको होस् फलीफाप
रोग्,ब्यदि,दुख ,कष्ट हटुन सबै महापाप ।
चम्क तिमी सुर्य जस्तै ,फुल तिमी सधैंभरी
नाम जस्तो काम तिम्रो,बास्ना आओस वरिपरी
दशैं आओस खुशी ल्यओस तिम्रो घरभरी
ईष्टमित्र जम्मा हुन सधैं यसै गरी।
नाम जस्तो काम तिम्रो,बास्ना आओस वरिपरी
दशैं आओस खुशी ल्यओस तिम्रो घरभरी
ईष्टमित्र जम्मा हुन सधैं यसै गरी।
शान्ती होस्,सफल होस् तिम्रो मनकामना
सुख तिम्रो झोलिभरी ,यही हाम्रो सुभकामना ।
सुख तिम्रो झोलिभरी ,यही हाम्रो सुभकामना ।
सचिव
मनोज काफ्ले "मनसुन"
तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवैत, परिवार










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवैत च्याप्टरको तर्फबाट बडा दशैं र तिहारको साहित्यिक सुभकामना !!”
Post a Comment