Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

यातायात बन्द

दमक, कार्तिक ७ - सवारी दुर्घटनामा मृत्यु भएका सडक मजदुरलाई क्षतीपूर्ती नदिएको भन्दै मृतकका आफन्त र यातायात व्यावसायीहरूले पूर्व पश्चिम राजमार्गको सुरुङगामा आइतबार यातायात अवरुद्ध गरेका छन् । तीन दिन अघि काठमाडैबाट काकरभिट्टा आउँदै गरेको ना ३ ख ५४५० नम्बरको परेली  बसबाट लाहानमा  खसेर घाइते भएका उक्त बसका सहचालक सुरुङगा ४ का पोषण गुरुङको सिलुगुडीमा मृत्यु भएपछि यातायात अवरुद्ध गरेको हो ।
मृतकका परिवारलाई क्षतीपूर्ती र क्रिया खर्च उपलब्ध गराउने सहमति मेची बस व्यावसायीले गरेपनि सद्धगत गर्ने बेलामा कोही नआएपछि आफन्तले सडकमा लास राखेर यातायात अवरुद्ध गरेका हुन् ।
प्रहरीले सडक खुलाउने प्रयास गरेपनि सडक खुलाउन सकेको छैन ।

Comments :

0 comments to “यातायात बन्द”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger