कसम नै तोडेर धोका दिनु थियो भने
झुटो कसम नखाई दिएको भए हुने थियो
झुटो कसम नखाई दिएको भए हुने थियो
संक्का लाग्छ मनमा किन भयौ अर्काकी
ब्याथै भयो मैले माया लाएको तिमि सग
कति थिए मनका कुरा तिमीलाई सुनाउन भनि
मन भित्रै रहयो कति पर्खे तिम्रो यादमा तिम्रो
फोन आउछ कि भनि दिन गनी घण्टा समेत गनी
टिका राम पौडेल
बजेडी चौर ४ पानीखोला
बिरेन्द्र नगर सिम्ता सुर्खेत भेरी
हाल - निलाई मलेशिया
फोन - ०१६२५३५८६५
बिरेन्द्र नगर सिम्ता सुर्खेत भेरी
हाल - निलाई मलेशिया
फोन - ०१६२५३५८६५









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “झुटो कसम”
Post a Comment