स्थानीय महेश पौडेलले बताएअनुसार आईतबार दिउसो परेको मुसलधारे बर्षापछि बाढी आएका बेला खोला तर्ने क्रममा दिउसो साढे ४ बजे दुवैलाई खोलाले बगाएको थियो। सरितालाई बगाएपछि उद्धार गर्न पसेका दिनेशलाई पनि खोलाले बगाएर दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुवैको लास एककिलोमिटर तल राति ८ बजे स्थानीयले भेटाएर निकाल्दा मृत्यु भईसकेको जनाइएको छ। इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाको एक टोली राति नै घट्नास्थल पठाइएको प्रहरी नायवउपरिक्षक मनोज यादवले बताए।









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “खोलामा डुवेकी युवतीलाई बचाउन गएका युवकको समेत खोलामै डुवेर मृत्यु ”
Post a Comment