![]() |
Browse » Home »
कला र शैली ,
मनोरन्जन
» फोटोग्राफरहरूले मेरो स्कर्ट मुनी हेर्न खोजेमा रशेलले पिट्ने नै छ
फोटोग्राफरहरूले मेरो स्कर्ट मुनी हेर्न खोजेमा रशेलले पिट्ने नै छ
गायिका कैटी पैरीले आफ्ना हुनेवाला श्रीमान तथा बेलायती हास्य कलाकार रशेल ब्रांडलार्इ एक फोटोग्राफरले लस एंजेलिस हवार्इ अड्डामा गिरफ्तार गराएपछी उनको समर्थनमा अगाडी आएकी छिन्। कैटीका अनुसार उक्त फोटोग्राफरले मेरो स्कर्ट मुनीको चित्र लिन खोजेपछी रशेलले उनलार्इ बचाउन खोजेका थिए। कैटीका अनुसार फोटोग्राफरहरूले मेरो स्कर्ट मुनी हेर्न खोजेमा रशेलले पिट्ने नै छ, यस्तै घट्नाका कारण लस एंजेलिस हवार्इ अड्डामा यस्तो घट्ना घट्न पुगेको थियो।
लस एंजेलिस हवार्इ अड्डामा एक फोटोग्राफर संग भएको झगडा पछी रशेललार्इ केही समयका लागि गिरफ्तार गरिएको थियो। लस एंजेलिस हवार्इ अड्डाका प्रहरीका अनुसार टर्मिनल पांचमा एक कलाकार तथा एक व्यवसायिक फोटोग्राफर बीच झगडा भर्इ रहेको खबर पाए पछी प्रहरी घट्नास्थलमा पुगेको थियो। जन सूचना अधिकारीले उक्त घट्ना पछी रशेल ब्रांडलार्इ गिरफ्तार गरेको समेत पुष्टी गरेको थियो।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “फोटोग्राफरहरूले मेरो स्कर्ट मुनी हेर्न खोजेमा रशेलले पिट्ने नै छ”
Post a Comment