Browse » Home »
राष्ट्रिय समाचार
» एक साता भित्रै गाउँका सबै मानिस विरामी
एक साता भित्रै गाउँका सबै मानिस विरामी
- ताप्लेजुङको हिमाली गाउँ फले र घुन्सामा फैलिएको ज्वरो र टाउको दुख्ने रोगको कारण गाउँभरीका मानिस विरामी परेका छन् । समयमा रोग नियन्त्रण हुन नसक्दा एक साता भित्रै गाउँका सबै मानिस विरामी परे पनि नियन्त्रणको पहल नभएको उहाँले बताउनुभयो । समुद्री सतहदेखि ३१ सय मिटरको उचाइमा पर्ने फले र घुन्सा गाउँ स्वास्थ्य सेवाबाट बन्चित छन् । स्थानीय शिक्षक खेमराज निरौलाका अनुसार १ सय परिवारको बसोबास रहेको ति गाउँमा एक महिनादेखि रोगको लक्षण देखा परेको थियो । सदरमुकामबाट ३ दिनको पैदल दूरीमा पर्ने ति गाउँमा रोगको प्रकोप फैलिएपछि विद्यालयहरु पनि बन्द गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “एक साता भित्रै गाउँका सबै मानिस विरामी”
Post a Comment