Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

शाहीकालिन मन्त्री मैनाली माओवादीमा प्रवेश

१३ असोज,  । वामपन्थी नेता राधाकृष्ण मैनाली बुधबार माओवादीमा प्रवेश गर्नुभएको छ ।
राजधानीको कोटेश्वरस्थित माओवादी पार्टी कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमकाबीच माओवादी अध्यक्ष प्रचण्डले उहाँलाई स्वागत गर्नुभएको हो ।

शाहीकालमा शिक्षमन्त्री समेत भएका मैनाली त्यस अघि एमाले स्थायी कमिटि सदस्य समेत हुनुहुन्थ्यो । मैनालीलाई झापा आन्दोलनका चचिर्त बामपन्थी नेताका रुपमा पनि चिनिन्छ ।

Comments :

0 comments to “शाहीकालिन मन्त्री मैनाली माओवादीमा प्रवेश”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger