छुरा प्रहार गरी युवतीको हत्या
१० असोज, पाँचथर । पाँचथरमा एक युवतीको हत्या भएको छ । स्थानीय पवन आङबोहाङले सुष्मा तुमरोकको हत्या गरेका हुन् । छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा सुष्माको शव आइतबार विहान होटल तुमरोकमा फेला परेको हो । अभियुक्त पवन फरार रहेको र खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पवन र सुष्मा प्रेमी-प्रेमीका भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “छुरा प्रहार गरी युवतीको हत्या”
Post a Comment