Browse » Home » » एसएलसी पूरक परीक्षाको नतिजा आउन ढिलो हुने
एसएलसी पूरक परीक्षाको नतिजा आउन ढिलो हुने
१७ भदौ, काठमाडौं । यसबर्षको एसएलसी पूरक परीक्षाको नतिजा ढिलो प्रकाशित हुने भएको छ । बाढी पहिरोले गर्दा उत्तरपुस्तिका परीक्षणका लागि तोकिएको ठाउँमा समयमा पुर्याउन नसकिएकोले परीक्षाफल ढिलो आउने भएको हो ।
धेरैजसो स्थानमा उत्तरपुस्तिका परीक्षण सुरु भइसके पनि केही ठाउँमा अझै बाँकी रहेकोले असोजमा मात्र परीक्षाफल आउने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
यस वर्षको एसएलसी पूरक परीक्षा साउन ३१ गतेदेखि भदौ ६ गतेसम्म सन्चालन भएको थियो ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “एसएलसी पूरक परीक्षाको नतिजा आउन ढिलो हुने”
Post a Comment