योगेन्द्र योगेन/मलेशिया
निलाई नेपाली एकता समाज मलेशियाले आफनो ३ बर्षे कार्य अबधि पुरा गरि स्वदेश फर्किने
पूर्वअध्यक्ष र पूर्व उपसचिब सहित १२ जना सदस्यहरुलाई विदाई गरको छ ।निलाई स्थित
युनाईटेड मोरको नेपाली क्यान्टिनमा ३१/०८/२०१० को दिन विदाई कार्यक्रमको आयोजना छ ।
विदाई भएर जाने १२ जना सदस्यहरुलाई नेपाली एकता समाजको तर्फबाट नेपाली एकता
समाजको चिन्ह अँकित फोटो फ्रेम सहित उपहार पनि प्रधान गरेको छ ।
विदाई जाने सम्पूर्ण सदस्यहरुलाई नेपाली एकता समाजका बर्तमान अध्यक्ष अजय कुमार शाहले
विदाईको सुभकामना दिनु भएको थियो । सो विदाई कार्यक्रममा नेपाली एकता समाजको सम्पूर्ण
पदाअधकारीहरुको उपस्थिति रहेको थियो । विदाई कार्यक्रममा पत्रकार एबम बिभिन्न व्यातिहरुको
उपस्थिति रहेको थियो । विदाई कार्यक्रमलाई थप मनोरन्जन बनाउनको लागि लोक दोहारी कार्य-
कर्मको पनि आयोजना गरिएको थियो । कार्यक्रमको संचालक फ़त् बहादुर खत्रीले गर्नु भएको थियो।
डोल राज काफ्लेको सभापतित्व कार्यक्रम सम्पन्न भएको थियो ।
Browse » Home » » नेपाली एकता समाज मलेशियाको विदाई कार्यक्रम सम्पन्न
नेपाली एकता समाज मलेशियाको विदाई कार्यक्रम सम्पन्न
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “नेपाली एकता समाज मलेशियाको विदाई कार्यक्रम सम्पन्न”
Post a Comment