Browse » Home »
राष्ट्रिय समाचार
» पौडेल नवौं पटक पनि पराजित
पौडेल नवौं पटक पनि पराजित
, असोज १४/प्रधानमन्त्री पदका एक्ला उम्मेदवार नपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल बिहीबार भएको नवौं पटकको निर्वाचनमा पनि पराजित भएका छन् । १ सय ६८ जना मतदाता उपस्थित निर्वाचनमा पौडेलको पक्षमा १ सय ५ मत र विपक्षमा २ मत परेको थियो भने ६१ जना तटस्थ बसेका परेका थिए । प्रधानम पदमा विजय हुन कम्तीमा ३ सय १ मतको आवश्यकता पर्छ । अब दसौं चरणको निर्वाचन असोज २० गतेका लागि तोकिएको छ ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “पौडेल नवौं पटक पनि पराजित”
Post a Comment