योगेन्द्र योगी "हिमाल"/क्वालालाम्पुर मलेसिया
निलाई मलेसियाको निलाई सहरस्थित नेगरी सेम्बिलानमा पर्ने तामन सिमारकमा विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा भाग्यशाली उपहार खोलिने छ ।भाग्यशाली उपहारहरुमा प्रथमपुस्कार:ल्यापटप कम्प्युटर १ जनालाई दितीय पुरस्कार:सुनको सिक्री १ जनालाई त्रितिय पुरस्कार:डिजिटल क्यामरा १ जनालाई चौथो पुरस्कार:२१ इन्चको कलर टि.भी १ जनालाई र पाचौ पुरस्कार:२७०० मोडलको नोकिया फोन १ जनालाई साथै पाचौ जनालाई आकर्षक पुरस्कार लिएर जानुहुने छ । पुरस्कार बिजेताले पुरस्कार खोलेको १ महिना भित्रमा आफ्नो पुरस्कार लागिसक्नु पर्ने ब्यबस्ता छ ।यो पुरस्कार मिति: ५ नोवेम्बेर २०१० को दिन सयपत्री होटलमा खोलिने छ ।
भाग्यशाली उपहारको आयोजका सस्था आइएमई र सयपत्री होटल रहेका छन् जसमा भुपेन्द्र र के.बि ले भाग्यशाली उपहारको कार्यक्रम आयोजना गर्न लागेका हुन् ।
Browse » Home »
प्रवास समाचार
» विजया दशमी तथा शुभ दिपावलीमा मलेसियामा भाग्यशाली उपहार खोलिने
विजया दशमी तथा शुभ दिपावलीमा मलेसियामा भाग्यशाली उपहार खोलिने
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “विजया दशमी तथा शुभ दिपावलीमा मलेसियामा भाग्यशाली उपहार खोलिने”
Post a Comment