अबधेशकुमार झा
सुनसरीको चतरामा जगतगुरु वालसन्त महाराजले निर्माण गरेको कुम्भ स्तम्भको अनावरणका लागि राष्ट्रपति आउन लागेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपालियाले जनाए ।
राष्ट्रपतिको भ्रमणलाई ध्यानमा राखी सुनसरीको सुरक्षा ब्यबस्था कडा पारिएको छ ।
राष्ट्रपति भएपछि यादब दोश्रो पटक सुनसरी आउन लागेका हुन् । यस अघि २०६५ साल भदौ २ गते सुनसरीको पश्चिम कुसहामा कोसीको पुर्बी तटबन्ध भत्किँदा भदौ १४ गते सुनसरी आएका थिए ।










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “राष्ट्रपति सुनसरी आउने”
Post a Comment