Browse » Home » » हत्याका आरोपित सैनिकको खोजतलास जारी
हत्याका आरोपित सैनिकको खोजतलास जारी
धनकुटा जिल्ला खोकु गाविस वडा नं. ४ निवासी जय कुमारी राईको हत्याका आरोपित भोजपुर जिल्लास्थित श्री कालीध्वज गणमा कार्यरत सिपाही शम्भु सिक्तेन राईको खोजतलास जारी रहेको छ । मिति २०६७ भाद्र २६ गते घटेको घटनामा मुछिएका निज सिपाही मिति २०६७ भाद्र १० गतेबाट ऐ। १६ गतेसम्म विदामा रहेका थिए । तोकिएको मितिमा हाजिर हुन नआएपछि श्री कालीध्वज गणले निजलाई खोजतलास गर्नेतर्पु आवश्यक कारवाही अगाडी बढाएको थियो । कर्तव्य ज्यान मुद्दाका प्रतिवादी निज सिपाही हालसम्म पनि सम्पर्कविहीन रहेको र निजको खोजतलास जारी रहेको साथै सो घटनाको अनुसन्धानमा नेपाल प्रहरीलाई पुर्ण रुपमा सहयोग गरी दोषी पाईएमा निज सिपाहीलाई प्रचलित कानुन बमोजिम सजाय हुने समेत जानकारी गराईन्छ ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “हत्याका आरोपित सैनिकको खोजतलास जारी”
Post a Comment