Browse » Home » » माया प्रेम - - - - - - - -
माया प्रेम - - - - - - - -
- मिना पाण्डे
मैले माया गर्छु धेरै माता अनि पितालाई
अलिकति भिन्दै माया क्यामसकी सीतालाई
प्रेम भन्ने शब्द यस्तै गर्नुपर्ने सबैतिर
त्यसैले त माया गर्छु नीता अनि गीतालाई
अलिकति भिन्दै माया क्याम्पसकी सीतालाई
रिसाऊछिन् फेरि उनि थाहा पाए यिनी कुरा
नभन्दीनु कसैले नी गाऊकी सेाझी रितालाई
अलिकति भिन्दै माया क्याम्पसकी सीतालाई
एक तर्फी नहुने येा माया प्रेम भन्ने कुरा
मैले मन त पराकै हेा बुटवल मानी जितालाई
अलिकति भिन्दै माँया क्याम्पसकी सीतालाई
हासेा खुसी सगै वाचैा जीन्दगीमा वाचुन्जेल
मरे पछि आफनै ज्याननी दिनु पर्छ चीतालाई
अलिकति भिन्दै माया क्याम्पसकी सीतालाई
मदन पेाखरा ६ पाल्पा नेपाल
हाल काठमाण्डैा
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “माया प्रेम - - - - - - - -”
Post a Comment