रमेश खतिवडा
-हिमानी शाहको दोलखा भ्रमण उनले चरिकोट आएर गरेका कामले भन्दा माओवादी अवरोधका कारण बढी चर्चामा रह्यो। सोमबार साँझ चरिकोट आइपुगेकी शाहको भ्रमणलाई माओवादी जिल्ला नेतृत्वले 'राजनीतिक चलखेल'को संज्ञा दिँदै अवरोध गरेपछि नाम्दु हिँडेकी हिमानी गन्तव्यमा पुग्न सकिनन्। कुनै बेला दरबारको दिवारभित्र रमाएकी हिमानीको दोलखा यात्रा फोटोमार्फत्।
बाटो अवरुद्ध पार्न माओवादी कार्यकर्ताले तेर्साएको ट्रक। 












Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “हिमानीको दोलखा यात्रा (फोटो फिचर)”
Post a Comment