दोबाटोमै भेट भो हाम्रो
अजम्बरी नाता गाँसियो राम्रो
क्षणिक होइन जनम जनमको
मागे तिमीलाई साहारा जीबनको
अनि मैले नै गरें हाम्रो प्रेमको सुरुवात
धन्य छ तिमीलाई केहि गरेनौ प्रतिबाद
यसरी नै दिन प्रतिदिन बर्डदाई गयो
कोमल अनि मर्म स्पर्सी पत्रको आवत जावत
विश्वास छ मलाई पक्कै ल्याउनेछ नौलो प्रभात
तर ...नत मैले देखेकोछु तिमीलाई
नत देखेकाछौ मलाई
तर पनि केहि मुस्किल भएन
प्रेमको नाता अगाडी बढाउनलाई
थाहै नपाई मिठास पूर्ण शब्दको छालले
प्रेमको गहिराहिमा डुबाई दियो
म त आफ्नै सुरमा रोमान्चित थिएँ
केहि क्षणमै सारा सपना बिलिन भईदियो
अझै पनि आशा गर्छु
तिमी खुसी नै छौ भनेर
म त पागल भएँ
त्यो दोबाटोको हाम्रो भेट सम्झेर
अम्बिका लिम्बु [आशिष ]
हाँगुम-१ सिरान टोल पाँचथर
E-mail lovlyaashish@yahoo.com
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “अँधुरो प्रेम”
Post a Comment