Browse » Home » » होटलमा एक युवा र युवती मृत फेला
होटलमा एक युवा र युवती मृत फेला
बुटवलको एउटा होटलमा एक युवा र एक युवती मृत अवस्थामा फेला परेका छन्। नेपालगञ्जमा रोडमा रहेको होटल सिन्दुरको कोठा नम्वर दुई सय एकमा उनीहरुको शव भेटिएको हो।
प्रहरीले दुवै जना विवाहित जोडी भएको अनुमान गरेको छ। होटलको रेकर्डमा मृतक युवकको नाम काशीनाथ पण्डित लेखिएको छ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “होटलमा एक युवा र युवती मृत फेला”
Post a Comment