Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

खोलाले बगाउँदा तीन बेपत्ता

इलामको मुगे खोलाले बगाउँदा आनचोक गाविस एक सल्लेरीका एकै परिवारका तीन जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ५० वर्षीय मंगलसिंह लिम्बु, उनकी बुहारी २४ वर्षीया सोनम लिम्बु र एक वर्षीया नातिनि करुणा लिम्बु रहेका छन्। गएराति नौ बजे खोला तार्न लाग्दा उनीहरुलाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरीक्षक झपेन्द्र भट्टराईले जानकारी दिनुभयो। बेपत्ता व्यक्तिहरुको खोजिका लागि आमचोक प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकसहित पाँच जना प्रहरी र स्थानीयबासी जुटेका छन्। 

Comments :

0 comments to “खोलाले बगाउँदा तीन बेपत्ता”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger