Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

अनमिन कार्यवाहक प्रमुखद्वारा रामचन्द्रसँग भेट

कान्तिपुर संवाददाता
अषाढ २२ - राष्ट्रसंघीय राजनीतिक मिसन अनमिनकी कार्यवाहक प्रमुख मेरी यसीमीताले मंगलबार कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडलसँग भेट गरेकी छन् ।

पौडेल निवास बोहोराटारमा भएको भेटमा शान्ति प्रक्रिया कार्यान्वयनका बारेमा छलफल भएको पौडेल निकट श्रोतले जनाएको छ । भेटमा तीन दलवीच जेठ १४ गते राति भएको तीनवुँ दे सहमति कार्यान्यवयन, शान्ति प्रक्रिया र त्यससम्वन्धी उत्पन्न गतिरोधका वारेमा मेरीले चासो राखेकी नेता पौडेलले जानकारी दिए ।
यस्तै माओवादी लडाकुको समायोजन, पुनस्र्थापना, कब्जा सम्पति फिर्ता र शान्ति प्रक्रिया कार्यान्वयनमा भएका ढिलाईबारे पनि अनमिन कार्यावाहक प्रमुख मेरीले चासो राखेकी थिइन् ।

Comments :

0 comments to “अनमिन कार्यवाहक प्रमुखद्वारा रामचन्द्रसँग भेट”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger