Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

खाँदबारीमा पुस्तकालय खोल्न मकालु एकता प्रवासी समाज संखुवासभा यु ए ई ले सहयोग गर्‍यो

हाम्रो संखुवासभा समाचारदाता

संखुवासभा खाँदबारी नगरपालिका वडा नं १२ स्थित श्री बागेश्वारी उच्च मा. वि.मा पुस्तकालय खोल्न वनाइएको सहयोग कार्यक्रममा सहयोगको प्रतिबद्दता ब्यक्त गर्दै मकालु एकता प्रवासी समाज संखुवासभा यु ए ई ले सहयोग गर्‍यो । असारको दोस्रो हप्ता तथा जुलाईको पहिलो हप्ता बसेको म ए प्र समाज संखुवा सभा यु ए ई को बैठकले समाजबाट ५१५ यु ए ई धिराम्स र समिति पदाधिकारीहरुबाट उठाईको रकम विवरण निम्न अनुसार छन् । जम्मा ८५० धिराम्स नेपाली रुपैया करिव १७३७० । सहयोग राशी जुटाए युर्एइका नेपालीहरुले ।

विवरण :
मकालु प्रवासी एकता समाज संखुवासभा (UAE) [ Total AED 515
(1) पूर्ण कुमार गुरुङ AED १०५ (मत्यपोखरी ६ माङमाया (खा न पा ३ )
(2) साजन राई AED ५० (दिदिङ )
(3) लाल ब तमाङ AED ५० (नुम ४)
(4) घनश्याम गुरुङ AED १० ( मत्यपोखरी ६ माङमाया (खा न पा ३ )
(5) बुद्धि राई AED १० दिदिङ (बेलबारी )
(6) धन राई AED १० (दिदिङ )
(7) मणि गुरुङ AED १० (मत्यपोखरी ६ माङमाया)
(8) चन्द्रसेन खड्का AED १० (खा न पा १० )
(9) बम बहादुर थापा मगर AED ५० (खा न पा - १०)
(10) उमेन्द्र रेग्मी AED १५ (खा ना पा - 10)
(11) घ्यनेन्द्र तिवारी AED 15 (झापा)

Comments :

0 comments to “खाँदबारीमा पुस्तकालय खोल्न मकालु एकता प्रवासी समाज संखुवासभा यु ए ई ले सहयोग गर्‍यो”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger