Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

मलेसिया जेलमा ५ जना नेपाली कामदार अलपत्र

योगेन्द्र जोगी ,योगेन,
क्वालालम्पुर
बैदेशिक रोजगारीको सिलसिलामा आज भन्दा दुइ महिना अगाडी मलेसिया आइपुगेका ५ जना
नेपाली कामदारहरुले जेल जिबन बिदाई रहेका छन् ।
आएको एक महिना सम्म कम्पनीमा कम गरौ त्यसपछि हामीलाई अर्कै कम्पनीमा सारिदियो रंजितले रुदै भने त्यति बेलासम्म कम गरको पनि रुपिया दिएन । अहिले हामी जेलमा छौ सधै
हामीलाई करेन्ट लगाएर कुटछ छ । खाना पनि भेनेको बेला खान पाइदैन रन्जितले भने ,रञ्‍जित लगायत् अन्य चार जना साथीहरुको अवस्था पनि त्यस्तै रहेको छ । उनीहरुले नेपालमा
एजेन्टलाई सम्पर्क गरी हामीलाई चाडो भन्दा चाडो नेपाल फ़र्काउन आग्रह गरेका छन् ।एजेन्टले कुनै चासो नदेखाको उनीहरु बताउ छन् । उनीहरु नेपाल स्थित रोज ओभरसिज बाट २ महिना अगाडी मलेसिया आइपुगेका हुन् । उनीहरुले भिबिन्न सस्थाहरु सग सहयोग गरिदिन आग्रह
गरेका छन् । जेल जिबन बिताईरहेका मद्ये ३ जना जनकपुर र अरु २ जना पाल्पा घर भएको प्राप्त
समाचारमा जनाईएको छ ।

Comments :

0 comments to “मलेसिया जेलमा ५ जना नेपाली कामदार अलपत्र”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger