हाम्रो संखुवासभा समाचारदाता
सुनसरी, अषाढ २७ - पूर्वाञ्चल क्षेत्रीय रंगशाला इटहरीमै निर्माण गर्ने सरकारको निर्णयपछि स्थानीय वासिन्दाले सुरु गरेको अनिश्चितकालीन हड्तालसहितको आन्दोलन आइतबारदेखि स्थगित भएको छ ।वजेटमै प्रस्तावित गरेपनि सुनसरी जिल्ला भनी स्थान नतोक्दा बिवाद भएपछि इटहरीसहित धरान र इनरुवासमेतले योजना माग्दै आन्दोलन सुरु गरेका थिए । पूर्वाञ्चल क्षेत्रीय रंगशाला इटहरीमै हुनुपर्ने माग गर्दै स्थानीय वासिन्दाले आइतबार पूर्वपश्चिम र कोसी राजमार्ग खण्ड ३ घण्टा चक्काजाम गरेका थिए । उनीहरुले शनिबार पनि आधा घण्टा सडकजाम गरेका थिए भने सोमबारदेखि अनिश्चितकालिन हड्ताल आह्वान गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “पूर्वाञ्चल अनिश्चितकालीन हड्ताल फिर्ता”
Post a Comment