Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

प्रेमपत्र


नौडाडा पारिबाट मायालुलाई पत्र


नौडाडा पारिकी निस्ठुरी सं नौडाडा पारिबाट मायालुलाई पत्र नौडाडा पारिकी निस्ठुरी संखै कुन शब्दले संबोधन गरु तिमीलाई अब त दिनहरू पनि धेरै बितिसक्यो निस्ठुरी प्रेम रोग हो र त्यस रोगको ओखती पनि हो ति खोला नाला, उकाली ओरालीअनि संगम,चौतारी त्यों चौतारीको बर,पीपल पनि बुढो भाईसक्यो होला जस्तै मेरो मनकोधड़कन पनि बिबशताको कारण तिमी र आफनों प्योरो मात्रीभूमिलाई छोडेर आफनों आथिकअबस्ताका कारण नै आज म मुग्लान तर्फ लाग्न लगे .........................................................यहाँ पनि धेरै समय भईसक्यो खै के गर्ने यो जिन्दगीका अन्नगिनती मोड्हरुमा तिमी सगैजीबन जिउने ठुलो धोको थियो.........आज समत तिम्रै याद र सम्झनामा अनि कल्पनामा दिनहरू बिताईरहेको छू अहिले त तिमी बसन्त ऋतूको बाताबरणमा रुमालीदै हौली अनि सुनौलो सपनाको श्रृजना गरेकी हौली तर म छातीमा हात राखेर भन्छु यो हाम्रो अमिट प्रेममा कदापि पनि कसैको खेलबाड नहोस भन्दै श्री मनकामना सग प्रर्थना गर्दछु

योगेन्द्र योगी ,संघश,
धुपू-१ लेब्रंग
संखुवासभा
कोशी-नेपाल
email-yogendra.yogen@yahoo.com

Comments :

0 comments to “प्रेमपत्र”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger