दिपेन्द्र राई
संखुवासभा÷साउन१२- जिल्लाको अति विकट सिसुवाखोला गाविसमा गत असार १४ गते राती गएको पहिरोबाट विस्थापितहरुलाई राहत वितरण गरिएको छ । सिसुवाखोला गाविसमा गएको पहिरोबाट ४५६ र ९ वडाका ११ घरपरिवार पूर्ण रुपमा विस्थापित भएका थिए । पहिरो विस्थापित परिवारहरुलाई नेपाल रेड्क्रस सोसाईटी जिल्ला शाखा संखुवासभाले राहत स्वरुप ११ घरपरिवारलाई ११ वटा पाल रेड्क्रस जिल्ला शाखाका मन्त्री हरिश्वर थापा मगरले वितरण गरेको रेड्क्रसका टिम लिडर पवन बाजागाईले बताए ।

Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “विस्थापितहरलाई राहत वितरण”
Post a Comment