Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

माछा मार्ने क्रममा एक बेपत्ता

दिपेन्द्र राई
संखुवासभा÷साउन१२-जिल्ला स्थित सिसुवाखोला गाविस ७ याङसीम्माका १७ बषिर्य एक युवक माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएको छ । सिसुवाखोला गाविसमा पर्ने सिसुवाखोलामा माछा मार्ने क्रममा बर्षका कारण एक्कासी बाढी आए पछि याङसीम्माका १७ बर्षिाय दन बहादुर कुलुङ्गलाई बाढीले बगाएर बेपत्ता भएको हो । बेपत्ता कुलुङ्गको सिसुवा र बाला गाविसका स्थानीयबासीहरुले खोजी गरिरहेको शुक्रराज राईले बताए ।

Comments :

0 comments to “माछा मार्ने क्रममा एक बेपत्ता”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger