Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

सल्लेरीमा दुई उपन्यासको बिमोचन



हाम्रो संखुवासभा समाचारदाता
६ साउन, सल्लेरी – सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले साहित्य क्षेत्रलाई अघि बढाउनका लागि बातावरण बनाउनुपर्ने बताउनुभएको छ । साहित्यकारद्वय प्रविण कुमार राई र राम उदास राईको सम्झौता र आँधीबेहेरी उपन्यासको विमोचन गर्नुहुँदै बहाले सो कुरा बताउनुभएको हो । प्रजिअ सुबेदीले साहित्यिक क्षेत्रलाई अघि बढाउन सबैको संयुक्त प्रयासको खाँचो औल्याउनुभयो । कार्यक्रममा बोल्नुहुदै उपन्यासकार प्रविन कुमार राईले सम्पुर्ण साहित्यकारहरुलाई हातेमालो गरी अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक सुदम कुमार सिजापती, जिल्ला शिक्षा अधिकारी लगायत राजनीतिक दलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

Comments :

0 comments to “सल्लेरीमा दुई उपन्यासको बिमोचन”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger