लवदेव ढुंगाना
पाँचथर, अषाढ २५ - क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय, विराटनगरको आयोजनामा पाँचथर अस्पतालमा सञ्चालन भएको पाठेघर खस्ने समस्या सम्बन्धी शिविरमा ९९ महिलाको शल्यक्रिया गरी उपचार गरिएको छ । शिविरमा आएका तीन सय महिलामध्ये ती महिलाको शल्यक्रिया गरी उपचार गरिएको हो । शिविरमा ४० बर्ष भन्दा बढी समयसम्म पाठेघर खस्ने पीडा भोग्दै आएका महिलाहरुसमेत आएका थिए । शिविरमा अधिकांश महिलाहरु विभिन्न बहाना बनाएर आएका थिए । लाज, डर र जनचेतनाको अभावमा ग्रामीण क्षेत्रका महिलाहरु अझै पनि पाठेघर खस्ने समस्याले पीडित बन्ने गरेको पाइन्छ ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “९९ महिलाको पाठेघरको शल्यक्रिया”
Post a Comment